अपराध « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ- एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पश्चिम रुकुमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका १ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा…