अपराध « Khabarhub

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

भक्तपुर– भक्तपुर सूर्यविनायक नगरपालिका-९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मुगु सोरु गाउँपालिकाका २१ वर्षीय भक्त नेपालीलाई भक्तपुरको बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।  उनका अनुसार बुधबार साँझ ६ बजे  मुगु…