अपराध « Khabarhub

ब्राउनसुगरसहित बर्दियाबाट दुई जना पक्राउ

बर्दिया– ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको…