अपराध Archives | Page 160 of 274 | Khabarhub Khabarhub

पुरानो सुनलाई टल्काउँछौँ भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ 

सुर्खेत - पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुई जना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुई जना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका ७ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र…