अपराध Archives | Page 162 of 260 | Khabarhub Khabarhub

‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने गिरोह पक्राउ 

काठमाडौँ– काठमाडौंमा विभिन्न व्यक्तिहरूलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक गिरोह पक्राउ परेको छ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले उपत्यकाका विभिन्न स्थानमा आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले केटीहरूको प्रयोग गरी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको पंहरीले जनाएको छ। पक्राउ पर्नेमा दुई महिला र चार जना पुरुष रहेका छन्। प्रहरीले सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीया निकिता…