अपराध Archives | Page 163 of 268 | Khabarhub Khabarhub

हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले रविन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका–१४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले…