Live on
Your Voice, Your Power
काठमाडौँ - देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। झापाको बिर्तामोड नगरपालिका-४ बाट १ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशी लगायत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ…