अपराध Archives | Page 170 of 281 | Khabarhub Khabarhub

लागूऔषधसहित एक जना पक्राउ

धनकुटा– प्रहरीले लागूऔषधसहित धनकुटाबाट एक जनालाई पक्राउ गरेको छ । सहिदभूमि गाउँपालिका-५ घरभई हाल धनकुटा–७ स्थित डेरा बस्ने २८ वर्षीय राकेश राई पक्राउ परेका हुन् । शंका लागेर राईको कोठामा गई खान तलासी गर्दा १७ हजार फेला पारी सोधपुछ गरिएको प्रहरीको भनाइ छ । उनले अञ्जु विश्वकर्माको कोठाभित्र लागूऔषध लुकाई छिपाई राखेको जानकारी गराएका थिए…