Live on
Your Voice, Your Power
सप्तरी– राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो. समसुर समेत २ जना छन् । उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट…