अपराध « Khabarhub

अवैध गाँजासहित मोटरसाइकलमा सवार २ जना पक्राउ

काठमाडौँ- सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले जाँच गर्ने क्रममा अवैध गाँजासहित प्रदेश २-०२-००३ प १७०२…