अपराध « Khabarhub

अवैध लागूऔषधसहित एक जना पक्राउ, अर्का एक फरार

काठमाडौँ- प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना फरार भएका छन् । काठमाडौं महानगरपालिका–३२ बालकुमारीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ हजार १ सय ७० ट्याब्लेट सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका–१५ ठेगाना भएक ३० वर्षीय प्रदिपकुमार चौधरीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त…