Live on
Your Voice, Your Power
काठमाडौँ- विभिन्न देशको मुद्रासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राहदानी नम्बर जेड ५५६५७१५ बाहक ४३ वर्षीय अंकुर घनसे पटेल रहेका छन् । उनलाई विभिन्न देशको मुद्रा अवैधरुपमा लुकाई छिपाई अन्य मुलुकमा लैजान लागेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २…