अपराध « Khabarhub

पाँचथरमा चार वर्षिया बालिकामाथि बलात्कार, एक जना पक्राउ

फिदिम - चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको विषयमा लिएर थप अनुसन्धान भइरहेको…