अपराध « Khabarhub

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ३६ वर्षिय कपिल भण्डारी रहेका छन् । उनले २०७८ फागुन २५ गते अछामको मंगलसेन नगरपालिका स्थायी घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षिय वर्षिय कमान सिंह बोगटीलाई पुरानो रिसिबिका कारण खुकुरी प्रहार गरी गम्भिर घाइते बनाई…