Live on
Your Voice, Your Power
पर्सा- वीरगन्ज महानगरपालिका–१४ बस्ने दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् । चैत ४ गते राति वीरगन्ज महानगरपालिका–२५ स्थित…