Live on
Your Voice, Your Power
काठमाडौँ– अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दिप गौतमलाई पक्राउ गरेको हो । फेसबुक र ह्वाट्सअपको माध्यमबाट चिठ्ठा परेको भन्दै २९ लाख ४० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । ९० लाखको चिठ्ठा परेको भन्दै गौतमको…