अपराध « Khabarhub

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका एक फरार व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बन्जाडे रहेका छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट…