अपराध « Khabarhub

शंखमूलमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ- काठमाडौँको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थलीका राजेश बुढाथोकी, दोलखाको नाम्दुका रोशन लामा, भक्तपुरको थिमीका पुकार केसी, सिन्धुपाल्चोकका प्रवीण नेपाल र रामेछापका संजीव मोक्तानलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ। बुधबार ८/९ जनाको समूहले सुरज खड्का नाम गरेका युवकलाई खुकुरी प्रहार गरेका…