Live on
Your Voice, Your Power
काठमाडौँ– पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक…