अपराध Archives | Page 222 of 229 | Khabarhub Khabarhub

१३ सय २५ लिटर घरेलु मदिरा नष्ट

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैधरुपमा उत्पादन गरिएको १३ सय २५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले साउनयता जिल्लाका विभिन्न ठाँउबाट मदिरा उत्पादनका लागि चाहिने कच्चा पदार्थ ८५६ लिटर र घरेलु मदिरा १३ सय २५ लिटर नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिएको हो । घरेलु मदिराका कारण समाजको शान्तिसुरक्षा चुनौती बन्दै…