अपराध Archives | Page 224 of 227 | Khabarhub Khabarhub

२१ किलो चरेससहित लाजिम्पाटबाट ४ जना पक्राउ

काठमाडौ- काठमाडौंको लाजिम्पाटबाट प्रहरीले लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरेको छ । दरबारमार्गका इन्सपेक्टर जितेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई लाजिम्पाटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर घर भई कलंकी बस्ने बर्ष २६ को रामकुमार मोक्तान, नैकाप बस्ने बर्ष २५ को रमेश कुमार मोक्तान,  मकवानपुर घरभई नैकाप नै बस्ने बर्ष २५ को सुकराम गोले…