अपराध « Khabarhub

कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ

महोत्तरी - महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने संजयकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो बिहीबार पक्राउ परेका हुन् । कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँतको उपचारमा संलग्न हुँदा मृत्यु भएको आरोप छ ।…