अपराध « Khabarhub

हत्या घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ-  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका बस्ने मानबहादुर रावतको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका याकुब चौधरी र  सर्लाही बरहथवा नगरपालिका-८ का एक किशोर छन् । बुढानीलकण्ठ नगरपालिका  श्रीनगर टोलमा गत मंगलबार  रावतको रगताम्य अवस्थामा शव फेला परेको थियाे । घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूलाई प्रहरीले…