Live on
Your Voice, Your Power
पोखरा – प्रहरीले कास्कीमा एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । उनका अनुसार, पक्राउ पर्नेमा स्याङ्जा कोल्मा स्थायी घर भई हाल…