अपराध « Khabarhub

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ– उच्च अदालत पाटनबाट बैंकिङ् कसुर मुद्दामा रु.४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु. ४० लाख जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप…