अपराध « Khabarhub

रेडपाण्डाको छालासहित दुई जना पक्राउ

काठमाडौँ-  दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ का २४ वर्षीय उमेश बिसुन्के र काठमाडौँको गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ का २५ वर्षीय अर्जुन मग्राती छन् । बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा काठमाडौँ…