Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय धर्मको आवरणमा अपराधका घटना बढ्दै गएका छन् । धर्म कै आडमा धन थुपार्नेदेखि यौन शोषण लगायत अपराधका घटनामा धर्मगुरुहरु संलग्न हुन थालेका छन् । यो अपराध कुनै एक धर्ममा मात्र सीमित छैन । जुनसुकै धर्म अबलम्बन गरेपनि धार्मिक गुरुका नाममा स्वार्थ लुट्ने गिरोह बढ्न थालेको छ । आफूहरुलाई धर्म गुरु बनाउनेहरुले आफ्नो…