अपराध « Khabarhub

२६ फरार अभियुक्त तनहुँबाट पक्राउ

तनहुँ- जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला…