Live on
Your Voice, Your Power
कैलाली- अबैध रुपमा बोकिएको झण्डै आधा किलो सुनसहित प्रहरीले कैलालीमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार दिउँसो प्रहरीले काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको ना.८ख ८३४९ नम्बरको बसमा सवार तीन जनालाई सुचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ फुलैलीका ३५ वर्षीय भवानी घिमिरे, सुनसरी रामधुनी नगरपालिका–३ सिंगियाका २६…