अपराध « Khabarhub

चक्कु प्रहारबाट युवकको मृत्यु

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीइ ६० वर्षीय देवीप्रसाद अधिकारीले चक्कु प्रहार गरेर गम्भीर घाइते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  मृत्यु…