अपराध « Khabarhub

भित्रभित्रै मौलाउँदो गुण्डाराज, २५० बढी प्रहरीको निगरानीमा

काठमाडौँ– केही वर्षयता प्रहरीले गुण्डागर्दीविरुद्ध सक्रियता बढाएको छ । समाजमा आतंक फैलाएर स्वार्थ पूरा गर्ने केही गुण्डा नाइके प्रहरी इन्काउन्टरमा मारिए । गुण्डाराज भने अझे कायमै छ । इन्काउन्टरका घटनामा चर्चा कमाएका नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दका अनुसार प्रहरीको निरन्तरको सक्रियताले गुण्डागिरीमा केही कमी आए पनि रोकिएको छैन । राजनीतिक संरक्षण पाउनाले पनि उनीहरूको धन्दा…