अपराध « Khabarhub

श्रीमती हत्याका अभियुक्त कारागार चलान

झापा- श्रीमती हत्याको अभियोगमा झापामा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । गत असोज १२ गते भण्डारीकी ६५…