अपराध « Khabarhub

स्रोत नखुलेको १ करोड ४७ लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ (भिडियोसहित)

काठमाडौँ- स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले काठमाडौँको नागढुंगाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् । हेरौँ भिडियो  कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कार…