अपराध « Khabarhub

किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं–किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ । उक्त सूचना…