अपराध « Khabarhub

अमेरिका जान बैंक ब्यालेन्स देखाउनु भन्दै ६० लाख ठगेपछि…

काठमाडौं– एक महिलासँग अमेरिका जान बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी ६० लाख ठगी गरको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अमेरिका जाँदा ६० लाख बैंक ब्यालेन्स देखाउनु भन्दै एक महिलालाई ठगी गरेको आरोपमा प्रहरीले बाग्लुङका रामचन्द्र कुँवर र ललितपुरका गणेश लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भक्तपुरबाट…