अपराध « Khabarhub

जुवातास खेलिरहेका १३ जना बानेश्वरबाट पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-२१ बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । बानेश्वरको बासुकी मार्ग डेरा गरी बस्ने पाँचथरका ४८ वर्षीय विजय कुमार अधिकारीको कोठामा जुवातास खेलिरहेको अवस्था झापा विर्तामोड घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय देवी प्रसाद काफ्ले लगायत १३ जनालाई नगद ३ लाख ७५ हजार ४ सय ९० रुपैयाँ र ३…