अपराध « Khabarhub

एक लाखको पत्थर देखाई करोडौको कारोवार गर्न खोज्ने समूह पक्राउ

काठमाडौं– एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मूल्यमा बेच्न खोज्ने पाँच जना पक्राउ परेका छन् । मंसिर १२ गते काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौ मुल्य पर्ने भनि झूक्याई कारोवार गर्न लागेको भन्ने बिशेष सूचना आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो । महानगरीय…