अपराध « Khabarhub

प्रहरीको पारदर्शितामा प्रश्न : कहाँ जान्छ प्रहरीले बरामद् गरेको लागुऔषध ?

प्रहरीले कुनैपनि लागुऔषध बरामद गरिसकेपछि हतार-हतार पत्रकार सम्मेलन या प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्छ । तर, त्यही लागुऔषध नष्ट गर्दा प्रमाण भेटिदैन । बरामद लागुऔषध नष्ट गर्ने कानूनी प्रक्रिया लामो भएपनि प्रहरीसँग अहिलेसम्म नष्ट गरिएको न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिन्छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार सन् २०१४ देखि…