Live on
Your Voice, Your Power
नवलपरासी- प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका-१६ स्थित पूर्वपश्चिम राजमार्गबाट नियन्त्रित लागूऔषध फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र डाइजेपाम ७५ एम्पुल सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१५ मालेपाटन बस्ने २७ वर्षीय दिनेश बिक, सोही महानगरपालिका-३१ बस्ने २७ वर्षीय सुनिल गायक र काठमाडौं…