Live on
Your Voice, Your Power
काठमाडौं- श्रीमतीको हत्या भएको तीन वर्षपछि श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी फैयाद मियाँ मन्सुरी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताए । २०७८ माघ २६ गते बिहान करिब १०:४५ बजे ईशनाथ नगरपालिका ४ मठीया टोलस्थित भगाई साहको गहुँको खेतमा २० वर्षीया युवतीको शव फेला परेको…