Live on
Your Voice, Your Power
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ परेका थप एक जना कारागार चलान भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका ४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान भएका हुन्। जिल्ला अदालत काठमाडौँले भण्डारीलाई थुनामा पठाउन आदेश दिएको एसपी भट्टराईले बताए। भण्डारी समेतका…