Live on
Your Voice, Your Power
काठमाडौँ - ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने नारा लगाउँदै आएको हुलले आक्रमण गर्न थालेपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको छ । कारागार परिसरलाई सुरक्षित राख्न यतिखेर सेनाको टोली पनि पुगिसकेको छ । बाहिर नाराबाजी भएको सुनेपछि कारागारभित्रका कैदीबन्दीले पनि भाग्ने प्रयास…