अपराध « Khabarhub

राष्ट्रपतिबाट आममाफी पाएका सुवासको अपराध श्रृंखला, जेलबाट छुटेर लिए अर्को ज्यान

काठमाडौं-  राष्ट्रपतिबाट आममाफी पाएर छुटेका मोरङका एक युवकले अर्को गम्भीर अपराध गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७६ फागुन ७ गतेको प्रजातन्त्र दिवसमा आममाफी पाएर छुटेका उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङले एकपछि अर्को अपराधको श्रृंखलालाई निरन्तरता दिँदै गम्भीर अपराध दोहोर्‍याएका हुन् । मदिरा पिएर आफ्नै साथीलाई हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा १०…