अपराध « Khabarhub

१५ प्याकेट ब्राउन सुगरसहित रामग्रामबाट एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ बाट १५ प्याकेट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। स्थानीय दीपेन्द्र चौधरीको घरबाट १५ पुरिया ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीलाई जिल्ला अदालत परासीबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ।