Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दैलेख घर भई ललितपुर बस्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छन् । न्यौपानेले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई आफू कानुन मन्त्रालयको उपसचिव हुँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईँलाई विमानस्थलको विभिन्न शीर्षकमा ठेक्का मिलाई दिन्छु र सो प्रयोजनको लागी राजस्व र…