अपराध Archives | Page 56 of 271 | Khabarhub Khabarhub

अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ

मकवानपुर- करिब ८ किलो ८ सय ग्राम अवैध लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ४० वर्षीय रामनारायण श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिका-६ बस्ने २१ वर्षीय याकुब खान, बारा परवानीपुर गाउँपालिका- ३ बस्ने २० वर्षीय मुकेश राम भन्ने मुस्की राम, पर्सा वीरगज उपमहानगरपालिका-२१ बस्ने २०‍ वर्षीय ईरमान आलम र सोही ठाउँ बस्ने २१ वर्षीय…