Live on
Your Voice, Your Power
काठमाडौं ( अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङबाट राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक (सई) छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले विशेष अदालतमा मङ्गलबार कुँवरविरुद्ध मुद्दा (आरोपपत्र) दायर गरेको हो यसअघि नै सेवाबाट राजीनामा दिएका कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न आयोगमा उजुरी परेको थियो…