Live on
Your Voice, Your Power
काभ्रे – प्रहरीले कौडा खेलिरहेको अवस्थामा धुलिखेलबाट पाँच जना पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रूपैयाँ र कौडा १५…