अपराध « Khabarhub

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडीबाट प्रहरीले ९५ दाख १७ हजार पाँच सय रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । २ वटा मोटरसाइकलमा शङ्कास्पद अवस्थामा सवार व्यक्तिहरुलाई खानतलास गर्ने क्रममा प्रहरीले उक्त रकम फेला पारेको हो । पक्राउ पर्नेमा…