Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।…